Browsing: स्थानीय खबर

शनिश्चरे, २३ मंसिर । कालिकापीठ कालीस्थानको १६ औं बार्षिक अनुष्ठान आइतबारदेखि प्रारम्भ भएको छ । अनुष्ठान अन्तर्गत आयोजित सप्ताहब्यापी श्रीमद्ब्रह्माण्ड…

सुरुङ्गा, २३ मंसिर । इजरायलमा रहेका नेपालीहरुको संस्था माउण्ट एभरेष्ट फुटबल क्लबले झापा कनकाईस्थित विशेष शिक्षा बहिरा विद्यार्थीका लागि आइतबार…

झापा, २२ मंसिर । झापाको भद्रपुर–३ स्थित मेची आधारभूत विद्यालय स्थापना भएको तीन दशक बितिसकेको छ । विसं २०४४ सालमा…

झापा, २२ मंसिर । नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका झापा जिल्ला सदस्य एवम् मेचीनगर इञ्चार्ज काठमाडौंबाट प क्राउ…

भद्रपुर‌, २२ मंसिर । एउटा व्यक्तिले‌ कति जनालाई छल्न, ढाँट्न र‌ ठग्न सक्छ ? ‘एकपल्टको‌ झिल्के‌–घर‌ीघर‌ी मिल्के‌’ भन्ने‌ ने‌पाली आहानजस्तो‌…

झापा, २२ मंसिर । झापा र सुनसरीका ३ छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने ३…

अर्जुनधारा, २० मंसिर । विपन्न परिवारका लागि अर्जुनधारा नगरपालिकामा ३३ घर निर्माणको काम शुरु भएको छ । लक्षित वर्ग कार्यक्रमअन्तर्गत…

झापा, २० मंसिर । झापाको बिर्तामोड नगरपालिका(५ स्थित पूर्व पश्चिम राजमार्गबाट ३ जना लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका छन ।…

झापा, १९ मंसिर । सर‌कार‌ले‌ किसानलाई र‌ाहत दिन समय–समयमा विभिन्न यो‌जना अघि सार‌े‌पनि किसान जहिल्यै‌ मार‌मा पनेर्‌ गर‌े‌का छन् । वर्षभरि‌…

अर्जुनधारा, १९ मंसिर । हिमालय टेलिभिजनको चर्चित रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन २ को फाइनलिष्ट बिकास लिम्बुलाई अर्जुनधारा…