Browsing: स्थानीय खबर

झापा, २ पुस । झापाको धुलाबारीमा हुने तेस्रो औद्योगिक व्यापार कृषि तथा पर्यटन महोत्सव २०७६ का लागि आउने कलाकारहरु तय…

प्रकाश पौ‌डे‌ल मेचीनगर, २ पुस । सर‌कार‌ले‌ सन् २०२० लाई पर्यटन वर्ष मनाउने‌ घो‌षणा गर‌े‌सँगै‌ पर्यटन प्रवद्र्धनका लागि नयाँ–नयाँ पर्यटकीय…

झापा, २ पुस । झापा जिल्लामा पर्यटन क्षे‌त्रको‌ विकासका लागि सर‌कार‌ले‌ चालू आर्थिक वर्षमा १५ कर‌ो‌ड ७५ लाख रुपै‌याँ बजे‌ट…

दमक, २ पुस । नेपाल सरकारको स्वामित्वमा रहेको दमक ८ स्थित ऐलानी जग्गा व्यक्तिको नाममा दर्ता गर्न खोजिएको बिषयमा आफनो…

बिर्तामोड, २ पुस । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था बिर्तामोड सेवा केन्द्रको प्रतिनिधि छनौट कार्यक्रम मंगलबार समपन्न भएको…

भद्रपुर, २ पुस । एक दशकदेखि डिभिजन वन कार्यालय झापाको परिसरमा रहेको चोरी तस्करीमा समातिएका तथा बेवारिसे अवस्थामा बरामद गरिएका…

झापा, २ पुस । धान काट्ने वेलामा फड्के किराको प्रकोपले धेरै किसानले लगाएको धान सखाप पा¥यो । झापाका विभिन्न ठाउँमा…

झापा, २ पुस । झापाको बाह्रदशी गाउँपालिका–१ स्थित भागुडुब्बामा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) स्थापना भएको छ । रू…

कनकाई, १ पुस । झापाको कनकाई नगरपालिकामा जारी चौथो कनकाई कप फुटबल प्रतियोगिता अन्तरगत आजको खेलमा हल्दिबारी र कमल गाउँपालिका…

झापा, ३० मंसिर । सुनसरीको धरान उपमहानगरपालिका(८ स्थितबाट अवैध लागूऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् । ईलाका प्रहरी…