
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Browsing: स्थानीय खबर
झापा, २ बैशाख । प्रदेश नं. १ मा कोरोना भाइरसका शङ्कास्पद विरामीको परीक्षणमा सोमबारसम्ममा ६७० जनाको रिपोर्ट नेगेटिभ देखिएको छ…
बिर्तामोड, २ बैशाख । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भए÷नभएको पत्ता लगाउन झापामा १२८ जनाको ‘¥यापिड डाइग्नोष्टिक टेष्ट’ (आडीटी) गरिएको…
अनिल वाग्लेबुद्धशान्ति, २ बैशाख । बर्ने चिया कमानका श्रमिकहरुले लकडाउन भएको २१ औं दिनका दिन राहत स्वरुप खाद्यान्य पाएका छन्…
झापा, ३० चैत । प्रदेश नं. १ का प्रदेशसभा सदस्य सीता थेबे कोभिड–१९ सङ्क्रमणको जाँचका लागि रेपिड डाइग्नोष्टिक टेष्ट टोली…
झापा, ३० चैत । कनकाई नगरपालिका–४ सुरुङ्गाकी ७४ वर्षीय ज्येष्ठ नागरिक रनमाया गजुरेलले आफ्नो बृद्ध भत्ता वापतको रू १० हजार…
भद्रपुर, १ वैशाख । जनउत्तरदायी स्थानीय सरकार अभियान अन्र्तगत भद्रपुर ९ र १० नम्वर वडा कार्यालयले अतिविपन्न वर्गका लागि पहिलो…
बिर्तामोड, ३० चैत । कोरोना भाइरस विरुद्धको अभियानमा राहतका लागि सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था बिर्तामोड–२ चारपानेले झापाका…
भद्रपुर, ३० चैत । निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) भद्रपुर नगर समितिले अतिविपन्न वर्गका लागि खाद्यान्न राहत स्वरूप ३५…
बुद्धशान्ति, ३० चैत । झापाको बुद्धशान्ति गाउँपालिकामा नेकपाबाट विजयी उम्मेद्वारले एक महिनाको सेवा सुविधा वापतको ३ लाख ११ हजार ३…
बुधबारे, ३० चैत । बुधबारे जेसीजले लक डाउनका कारण खाद्यान्य अभाव झेली रहेका अतिविपन्न नागरिकलाई खाद्यान्य उपलब्ध गराउने गरी बुद्धशान्ति…