Browsing: स्थानीय खबर

चन्द्रकला भण्डारीभद्रपुर, २६ असार । बर्षेनी बाढीको चपेटामा पर्दै आएको झापाको सदरमुकाम भद्रपुरलाई सुरक्षित बनाउन स्थानीय सबै नदीमा पाँच करोडभन्दा…

झापा, २५ असार । ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका ६ सिद्दीचरण राजमार्ग डडुवाडाडा स्थितमा बस दुर्घटना हुदा ३ जनाको घटनास्थलमै मृत्यु भएको…

हल्दीबारी, २५ असार । हल्दीबारी गाउँपालिका–२ नम्बर वडा कार्यालयले मंगलबार स्व. रामबहादुर राजवंशीकी श्रीमतीलाई २७ हजार रुपैयाँ बराबरको एम्बुलेन्स खर्च…

बिर्तामोड, २५ असार । बिर्तामोड नगरपालिकाको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको तेस्रो नगरसभाले १ अर्ब १२ करोड ३२ लाख…

बुधबारे, २५ असार । बुधबारे जेसीजका कोषाध्यक्ष जेसी कृष्ण ढकालले आप्mनो जन्मदिनको अवसरमा नमुना आधारभूत विद्यालय बुद्धशान्ति–१ का विपन्न जेहेन्दार…

सुरुङ्गा, २३ असार । नेपाल विद्युत् प्राधिकरणले कनकाई नगरपालिका क्षेत्रका गरीब तथा विपन्न १३५ परिवारलाई निःशुल्क विद्युत मिटर प्रदान गरेको…

भद्रपुर, २३ असार । झापाको दुर्गम क्षेत्र भनेर चिनिने कचनकबल गाउँपालिकामा स्थानीयवासीले सर्पदंश उपचार सेवा माग गरेका छन् । सर्पले…

बिर्तामो‌ड, २३ असार । बिर्तामो‌ड नगर‌पालिकास्थित कृषिथो‌क बजार‌ अस्तव्यस्त रुपमा चलिर‌हे‌को‌ छ । कृषि मन्त्रालय मातहत सञ्चालित बजार‌मा नियमन गनेर्‌ निकायको‌…

झापा, २३ असार । शिवसताक्षी–७ हरियाली बस्तीका १० वर्षीय बालक समिर माझी जीवन र मृत्युको दोसाँधमा छन् । उनका दुई…