
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Browsing: स्थानीय खबर
कचनकवल, २५ जेठ । राष्ट्रिय युवा संघ नेपालको नेतृत्वमा झापाको कचनकवल–१ कुटीमा दुई असहाय आमाहरू उमावती र रामवतीलाई निर्माण गरिएको…
झापा, २५ जेठ । मेचीनगर नगरपालिकाको घरपालुवा पशुहरूमा ‘अफ्रिकन स्वाइन फ्लू’ र ‘लम्पी स्किन’को सङ्क्रमण देखापरेको छ । मेचीनगरको वडा…
झापा, २५ जेठ । सुनसरी र ताप्लेजुङबाट लागुऔषधसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । जेठ २४ गते प्रहरी चौकी…
इलाम, २५ जेठ । विदेशी भूमिमा पसिना बगाएका र फर्किएर गाउँमै रोजगारी सृजना गरेका सूर्योदय नगरपालिका–१३ र १४ का बासिन्दाले…
झापा, २५ जेठ । झापाको कमल गाउँपालिकामा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जना सशस्त्र प्रहरी नायव निरीक्षकको मृत्यु भएको छ।…
सन्तोष शर्माझापा, २४ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीले गरिरहेको आन्दोलन राजसंस्था र हिन्दु राष्ट्रको कुरा मात्र…
हल्दिबारी, २४ जेठ । झापाको हल्दिबारी गाउँपालिका–५ का तीन वटा सडकमा पेवर्स जडान कार्य शुरु भएको छ । आज एक…
बिर्तामोड, २४ जेठ । युवा व्यवसायी पूर्वेली ढुवानी सेवा प्रालिका सञ्चालक निर्मल राज खत्रीले छोरी नाइरा खत्रीको जन्मदिनको अवसरमा दुई…
झापा, २४ जेठ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले झापाको बिर्तामोडमा आयोजित कोशी प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनीको आज उद्घाटन गर्नुभएको…
झापा, २४ जेठ । कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले प्रदेश सभाका बारेमा आमनागरिकलाई अझै बुझाउन नसकिएको बताउनुभएको छ । झापाको…