Browsing: स्थानीय खबर

बनियानी, १३ जेठ । कचनकवल गाउँपालिका वडा–३ स्थित पथरिया माध्यमिक विद्यालयका प्रधानाध्यापक गुणनाथ गुरागाईले गत शैक्षिक सत्रको चैत्र १५ गतेदेखि…

झापा, १३ जेठ । खोटाङ–हलेसी पुरी बन्धु समाज काठमाडौंले बिद्यालयमा शैक्षिक सुधार गर्ने उदेश्यले बिद्यार्थीलाई पोशाक बितरण गरेको छ ।…

झापा, १२ जेठ । झापाको विभिन्न स्थानबाट प्रहरीले लाखौं मूल्य बराबरको अवैध सामान बरामद गरेको छ । शुक्रबार मेचीनगर–१० स्थितमा…

झापा, १२ जेठ । चलचित्र ‘मेरो जुत्ता खोइ’ को छायांकन सुरु भएको छ । इलामको फिक्कलमा शुक्रबार पर्दा पछाडी रहेर…

झापा, १२ जेठ । नेकपा माओवादी केन्द्रले दमक क्षेत्रमा १ लाख लिची र कागतीको बिरुवा रोप्ने भएको छ । पूर्वेली…

शिवसताक्षी, १२ जेठ । नेकपा एमाले शिवसताक्षीको दोस्रो नगर अधिवेशनबाट अध्यक्षमा मेदनी दंगाल निर्वाचित भएका छन् । त्यस्तै उपाध्यक्षमा विष्णुप्रसाद…

भद्रपुर, ११ जेठ । झापाको भद्रपुरमा बाल संरक्षण तथा बाल अधिकार सम्बन्धी सरोकारवालासँग अन्तरक्रिया भएको छ । भद्रपुर नगरपालिका सामाजिक…

सन्तोष शर्माझापा, ११ जेठ । सहकारीको माध्यमबाट मुलुकको वित्तीय क्षेत्रमा योगदान पु¥याउने सवालमा झापाको बिर्तामोडका सहकारी क्षेत्र दोस्रो स्थानमा रहेको…

बिर्तामोड, ११ जेठ । बिर्तामोड उद्योग वाणिज्य संघले एक करोड रुपैयाँको राहत कोष स्थापना गरेको छ । संघमा आवद्ध सदस्य…