Browsing: समाज

बिर्तामो‌ड, १७ फागुन । झापाको‌ कनकाईमाई नदीमा गंगा आर‌ती गरि‌ने‌ भएको‌ छ । ग्लो‌वल मल्टिकल्चर‌ल अर्गनाइजे‌शन, ने‌पालको‌ आयो‌जनामा यही फागुन २३…

झापा, १७ फागुन । फेसन अनुसार नवजात शिशुदेखि बालबालिकालाई बजारमा पाइने फेसनेबल लुगा लगाइदिन्छौँ तर त्यो स्वास्थ्यका दृष्टिकोणले कत्तिको फाइदाजनक…

काठमाडौँ, १६ फागुन । नेपालमा श्रमस्वीकृति लिएर काम गर्नेमा सबैभन्दा धेरै चिनियाँ नागरिक रहेका छन् । श्रम, रोजगार तथा सामाजिक…

अर्जुनधार‌ा, १६ फागुन । झापाको‌ अर्जुनधार‌ा नगर‌पालिकाले‌ आयो‌जना गर‌े‌को‌ ‘बृहत नगर‌ महो‌त्सव’ बिहीबार‌ समापन भएको‌ छ । नगर‌पालिकाले‌ वडागत रुपमा बिविध…

अर्जुनधारा, १४ फागुन । अजुर्नधारा नगरपालिकाले नगरलाई पर्यटन प्रवर्धन गर्ने उदेश्यले नगर महोत्सव गरेको छ । नगरका प्रत्येक वडामा महोत्सव…

तेह्रथुम, १४ फागुन । तेह्रथुमको फेदाप गाउँपालिका–२ का ५७ वर्षीय टेकहादु लिम्बु पंचमी सल्लेरी सामुदायिक वनको कुलो मुनी मृत फेला…

भोजपुर, १४ फागुन । भोजपुरको हतुवागढी गाउँपालिका–६ का २८ वर्षीय गौतम राईको खोलाले बगाएर मृत्यु भएको छ । हिजो मंगलबार…

झापा, १४ फाल्गुन । झापाको मेचीनगर नगरपालिका—६ बाट अबैध रुपमा भन्सार छली नेपालबाट भारत तर्फ लैजाँदै गरेको अन्दाजी ३ लाख…