Browsing: समाज

बिर्तामो‌ड, ११ भदौ । झापाको‌ दक्षिण क्षे‌त्र महाभार‌ाका र‌मे‌श श्रे‌ष्ठलाई सानै‌दे‌खि सवार‌ीसाधान प्रति औ‌धी चासो‌ थियो‌ । समयक्रमसँगै‌ उनी यातायात क्षे‌त्रमा…

ओखलढुंगा, १० भदौ । ओखलढुङगाको सुनकोशी गाउँपालिका–१ की ६८ बर्षीया कृष्ण माया गुर्मछाने मगरको करेन्ट लागेर मृत्यु भएको छ ।…

बिर्तामोड, १० भदौ । झापाको अर्जुनधारा नगरपालिका–१० को चुथाइ टोलमा १० आवश्यकता रहेको पाइएको छ । मेची टेक्लिकल टे«निङ एकाडेमीको…

झापा, १० भदौ । झापाको बाहदशि गाउँपालिका-४ का २५ बर्षीय धन कुमार राजवंशीको माछा मार्ने क्रममा घाग्रा खोलामा डुबेर मृत्यु…

झापा, १० भदौ । सत्तरी वर्ष माथिका जेष्ठ नागरिकलाई आन्तरिक उडानको हवाई भाडामा ५० प्रतिशत छुट दिने योजना कार्यान्वयनमा ल्याउने…

झापा, १० भदौ । सरकारले आगामी तीन वर्षभित्र प्रत्येक घरमा बिजुली पुर्याउने महत्त्वाकांक्षी योजना अघि सारेको छ । नेपाल विद्युत्…

बिर्तामोड, ९ भदौ । झापाका साप्ताहिक पत्रिका सम्पादकहरुको भेलाले पत्रकार तीर्थ सिग्देलको अध्यक्षतामा सोमबार साप्ताहिक पत्रिका सञ्जाल झापा गठन गरेको…

बिर्तामोड, ९ भदौ । प्रतिदिन दैनिकका सम्पादक राजेन्द्र गौतमले आफ्नो ४३औं जन्मदिन भिन्न तरिकाले मनाएका छन् । उनले आफ्नो जन्मदिन…

बिर्तामोड, ७ भदौ । जिल्ला कारागार झापामा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी रहेका छन् । चार सय कैन्दीबन्दी क्षमता भएको…