Browsing: समाज

मोरङ, २९ साउन । मोरङको पथरीशनिश्चरे नगरपालिका(२ लिच्चि डाडा स्थित होटलमा आगलागी हुदा ११ लाख बराबरको क्षती भएको छ ।…

सुनसरी, २९ साउन । सुनसरीको बर्जु गाउँपालिका(५ पुरानो नहर टोलका २६ बर्षीय प्रदिप यादवले श्रीमतीलाई कुटपिट गर्दा २३ बर्षीया श्रीमती…

बिर्तामो‌ड, २९ साउन । झापाका चिया बगानहरुले‌ ने‌पालमा प्रतिबन्धित घातक विषादीको‌ प्रयो‌ग गरि‌र‌हे‌का छन् । चियाबगानमा विभिन्न र‌ो‌ग र‌ संक्रमण घटाउने‌…

बिर्तामो‌ड, २९ साउन । अपर‌ाध अनुसन्धानमा अब्बल दे‌खिएको‌ प्रहर‌ी पछिल्लो‌ समय के‌हि घटनामा प्रभावकार‌ी रुपले‌ काम गर्न नसक्दा जनविश्वास गुमाउदै‌…

इलाम, २८ साउन । इलाम सूर्योदय नगरपालिका–१० आरुबोटे स्थितमा रहेको कृष्ण गोपाल चिया फ्याक्ट्रीमा आगलागी हुँदा ५ लाख बराबरको क्षति…

काठमाडौँ, २८ साउन । नौ वर्षयता ६ मुलुकमा २० बालबालिका धर्मपुत्र–धर्मपुत्री बनाएर लगिएको सरकारी अभिलेख छ । ती मुलुकका तथ्यांक…

काठमाडौँ, २८ साउन । जापानले नर्सिङ कियर गिभरमा जाने कामदारका लागि भाषा र सीप परीक्षण गर्ने मिति टुङ्गो लगाएको छ…

काठमाडौँ, २८ साउन । प्रधानमन्त्री केपी ओलीले २०७२ साल चैतमा चीन भ्रमण गरेसँगै त्यहाँबाट रेल नेपाल ल्याउने कुराले चर्चा पाउन…

उदयपुर, २८ साउन । उदयपुरको त्रियुगा नगरपालिका–६ लालपत्ताबाट लागुऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा…