Browsing: समाज

सुनसरी, २२ भदौ । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित दुधपानी खोलाले मोटरसाइकलसहित पति–पत्नीलाई बगाएको छ । घटनामा मोटरसाइकल चालक पति बेपत्ता…

झापा, २२ भदौ । झापामा साउन महिनामा चार‌ जना एचआईभी संक्रमित फे‌ला पर‌े‌का छन् । जिल्लामा चालू आर्थिक वर्ष २०८२/०८३ को‌…

झापा, २२ भदौ । हाल मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थान र पश्चिममा सरदरभन्दा दक्षिणतिर अवस्थित रहेको छ । सिक्किम…

बिर्तामोड, २१ भदौ । तेस्रो मिस्टर कञ्चनजंघा खुला राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिता–२०८२ को तयारी अन्तिम चरणमा पुगेको छ । बडी…

झापा, २१ भदौ । नेपाल प्रहरीको साइबर ब्युरोले भीपीएन प्रयोग नगर्न सेवाग्राहीलाई आग्रह गरेको छ । सरकारले सूचीकृत नभएका फेसबुकलगायतका…

काठमाडौँ, २१ भदौ। मुलुकको स्थायी सरकारका रूपमा रहेका निजामती सेवाका कर्मचारीले भोलि आइतबार देशभर विभिन्न कार्यक्रमको आयोजना गरी ‘निजामती सेवा…