
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.

Browsing: समाज
झापा, ५ फागुन । झापाको बुद्धशान्ति गाउँपालिकामा श्रीमान अर्कै महिलासँग लागेको भन्दै एक महिलाले नानीसहित आत्मदाहको प्रयास गरेकी छन् ।…
इलाम, ५ फागुन । नागरिकता प्रमाणपत्र बनाउन झुटो विवरण दिने इलामका दुई जनालाई ५० हजारका दरले जरिवाना फैसला भएको छ…
शिवसताक्षी, ५ फागुन । झापा जिल्ला अन्तरपालिका कर्मचारी स्तरीय फुटबल प्रतियोगिता २०८० शिवसताक्षीको झिलझिलेमा शुक्रबारदेखि सुरु भएको छ । प्रतियोगिताको…
शिवसताक्षी, ५ फागुन । झापाको शिवसताक्षी नगरपालिकाले नगरका ३५ ओटा विद्यालयमा एक साथ इ–हाजिरी जडान गरेको छ । नगरका सामुदायिक…
चन्द्र बस्नेतकनकाई, ५ फागुन । झापाको कनकाई नगरपालिका–३ स्थित सुरुङ्गामा पहिलो पटक तीन दिवसीय कनकाई कला, संस्कृति तथा साहित्य महोत्सव…
इलाम, ४ फागुन । सूर्योदय नगरपालिका–५ समालबुङका केशव र बेबिका बुढाथोकीलाई छोरी साइफ्रिना जन्मिएको १२ दिनमा घरमै जन्मदर्ता पुर्याउन वडाध्यक्षसहितको…
झापा, ४ फागुन । एक दशकको अवधिमा झापा जिल्लामा सङ्घीय र प्रदेश सरकारको लगानीमा ५१ वटा झोलुङ्गे पुल निर्माण भएका…
झापा, ४ फागुन । निर्वाचन आयोगले १९ राजनीतिक दललाई नाम परिवर्तन गर्न निर्देशन दिएको छ । संविधान र ऐनको मर्मको…
द्रोण अधिकारीभद्रपुर, ४ फागुन । भद्रपुर नगरपालिकाको आयोजनामा वन्यजन्तुका कारण उत्पन्न समस्या तथा निराकरणका लागि अपनाउन सकिने सजगताका विषयमा सरोकारवालासित…
भद्रपुर, ३ फागुन । झापाको मेचीनगरबाट दुई लाख रुपैयाँ चोरी गरी भाग्दै गरेको अवस्थामा एक युवालाई प्रहरीले पक्राउ गरेको छ।…