
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.

Browsing: समाज
चारपाने, १५ पुस । दशनामीहरुको बाहुल्यता रहेको ऊँ नमः शिवाय बचत तथा ऋण सहकारी संस्थाले ११ औं बार्षिक साधारणसभा सम्पन्न…
बिर्तामोड, १५ पुस । बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनमा ढुवानी व्यवसायी निर्मल खत्रीले उम्मेदवारी दिने हुनु भएको छ । निर्बाचनको…
झापा, १४ पुस । इम्बोस्ड नम्बर प्लेटको अनलाइन अनुगमन गर्ने रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन ९आरएफआइडी० गेट निर्माणको सम्झौता भएको सात वर्ष…
झापा, १४ पुस । झापाको कनकाई– विर्ता–अर्जुन नविकरणीय उर्जा तथा फोहोर मैला व्यवस्थापन कम्पनीले फोहोर सेग्रीगेसन कार्य सुरु गरेको छ…
झापा, १४ पुस । बजारमा सुनको कारोबारमा उल्लेख्य गिरावट आएको छ । सुनको मूल्य लगातार बढ्दै गएपछि स्थानीय बजारमा सुनको…
इलाम, १४ पुस । पुस मसान्तमा कामसक्ने गरी ठेक्का लगाइएको दमक–चिसापानी ९फाल्गुनन्द० सडकको पुनः एक वर्ष म्याद थप गर्ने सहमति…
तमु ल्होसारको हार्दिक शुभकामना
काठमाडौं,१३ पुस । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा आज पनि सुनुवाइ हुँदै छ ।जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासमा…
एजेन्सी, १३ पुस । कतारको दोहामा पक्राउ परेका आफ्ना आठ जना नागरिकलाई त्यहाँको अदालतले सुनाएको मृत्युदण्डको सजाय घटाएको भारतले दाबी…
बिर्तामोड, १३ पुस। बिर्तामोड-३ स्थित सुर्यनगरमा रहेको प्लाइ फयाक्ट्रीमा आगलागी भएको छ । रिद्धिसिद्धी भेनियर प्लाई फ्याक्ट्रीमा आगलागी हुँदा तीन…