विराटनगर, २० असार । विराटनगर बसपार्कमा शुक्रबार रोकिराखेको म्याजिक जिपमा अचानलक आगो लागेको छ।
स्थानीयका अनुसार को १ ज ३०२३ नम्बरको म्याजिक जिपमा आफैँ दनदनी आगो सल्किएको हो।
विराटनगर बसपार्कको पूर्वतर्फ जाने बाटोमा रोकिराखेको म्याजिक ब्यान्डमा एक्कासि आगो लागेको प्रहरीले जनाएको छ।
अहिलेसम्म क्षति तथा घटनाको विस्तृत विवरण आइसकेको छैन।
Facebook Comments Box


