विराटनगर, २४ असार । झापा र मोरङबाट लागू औषधसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
असार २३ गते झापाको मेचीनगर नगरपालिका–६ स्थितमा लागू औषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा पाँचथर मिक्लाजुङ गाउँपालिका–१ घर भई शिवसताक्षी नगरपालिका–८ स्थितमा बस्दै आएका २५ बर्षीय जितेन्द्र आङ्देम्बेलाई २ ग्राम ८ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।
यस्तै मोरङको धनपालथान गाउँपालिका–२ स्थितबाट २५ किलो २५० ग्राम गाँजा बेकेको द्यच् घड त्त छटडट नम्बरको मोटरसाईकल सहित भारत अररियाका २२ बर्षीय मोहमद ईर्सादलाई प्रहरी चौकी अमाही बरियातीले पक्राउ गरेको छ ।
Facebook Comments Box


