
झापा, ३१ असार । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्य सूची अनुसार नेपाल आयल निगमले पेट्रोल ५ रुपैँयाले घटेको हो भने डिजेल १ रुपैयाँले घटेको हाे । बुधबारदेखि लागू हुनेगरी पेट्राेलियम पदार्थकाे मूल्य घटाइएकाे निगमले जनाएकाे छ ।

Facebook Comments Box



