झापा, २९ असोज । नेपाल प्रहरीका ६६५ जना प्रहरी निरीक्षक ९इन्सपेक्टर०को एकसाथ सरुवा गरिएको छ।
प्रहरी प्रधान कार्यालयले आगामी महिनाको तलव भत्ता समेत सरुवा भएकै कार्यालयबाट खानेगरी सरुवा गरेका हो । प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले मंगलबार गरेको सरुवाको निर्णय बुधबार सार्वजनिक गरिएको छ। सरुवाको यो निर्णयले विभिन्न इलाका प्रहरी कार्यालयका इन्चार्जहरु हेरफेर भएका छन् ।
Facebook Comments Box


