
झापा, १८ साउन । प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेको छ ।
भक्तपुर प्रहरीले शान्ति सुरक्षामा खलल पुर्याएको आरोपमा उनलाई निवासबाटै पक्राउ गरेको हो । आइतबार दिउँसो पत्रकार सम्मेलन गरी उनले हिन्दु राज्य र राजसंस्था पुनर्स्थापना गर्न आन्दोलनको घोषणा गरेका थिए ।
Facebook Comments Box


