
बिर्तामोड, २२ भदौ । झापाको अर्जुधारा नगरपालिकाले ३९ औँ शिक्षा दिवसको अवसरमा २०७४ सालको माध्यमिक शिक्षा परिसद् (एसईई)—मा नगर उत्कृष्ट छात्रा अनजबी ढकाललाई सम्मान गरेको छ ।


ढकाललाई नगरप्रमुख हरिकुमार राणा, जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेल, नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख जानुका गुरागाईं लगायतले नगदसहित सम्मानपत्रले प्रदान गर्नुभएको थियो ।
छात्रा ढकाल न्यू होप अंग्रेजी स्कूलबाट एसईई परीक्षा ३.७ जीपीए ल्याएर उत्तीर्ण भएकी थिइन् । सम्मानपछि ढकालले आफूलाई हौसला मिलेको प्रतिक्रिया दिइकी छन् ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
