
भद्रपुर, २८ मंसिर । आज बिहान झापाको बाह्रदशी गाउँपालिकामा जंगली भाले हात्ती मृत फेला परेको छ ।
बाह्रदशी–१ स्थित बागमतामा भन्ने स्थानमा भाले हात्ती मृत अवस्थामा फेला परेको हो । सोही स्थानका नगेन्द्र राईको बारीको सुटुनी खाएर त्यहीँको तोरी बारीमा मृत अवस्थामा हात्ती फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
Facebook Comments Box


