
बिर्तामोड, १ पुस । झापाको बिर्तामोडमा बेवारिसे अवस्थामा चार वर्षीय बालक फेला परेको छ ।
शनिबार बेलुका बिर्तामोड–५ अदुवापुल नजिकै ती बालक फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बुबाको नाम राजेश मोते, आफ्नो नाम ४ वर्षीया दिपिशा मोते बताउने बच्चा फेला परेकाले इलाका प्रहरी कार्यालय अनारमनीमा ल्याई राखिएको छ । बालिकालाई चिन्नुहुने निजको आफन्तले इलाका प्रहरी कार्यालय अनारमनीमा सम्पर्क राख्न प्रहरीले अनुरोध गरेको छ ।
Facebook Comments Box


