
झापा, २३ कात्तिक । झापा शिवसताक्षीमा तास खेलिरहेको अवस्थामा १८ जना पक्राउ परेका छन् ।
गोप्य सूचनाका आधारमा प्रहरीले चन्द्रमणि रिमालको घरबाट ४ लाख ५४ हजार ५०० रुपैयाँ र एक बुङ ताससहित उनीहरूलाई नियन्त्रणमा लिएको हो । इलाका प्रहरी कार्यालय दमकले गोप्य सूचनाका आधारमा उनीहरूलाई आज बिहानको रातको १ः३० बजे पक्राउ गरेको हो ।
यी हुन् पक्राउ पर्नेहरु
१. जिल्ला झापा शिवसताक्षि नगपालिका वडा नम्बर -११ बस्ने बर्ष-६२ को चन्द्रमणि रिमाल ।
२. ऐ.ऐ. ५ बस्ने बर्ष- ३३ को मुकेश राउत ।
३. ऐ.ऐ. -११ बस्ने बर्ष-४५ को राजेन्द्र बास्कोटा ।
४. ऐ.ऐ. ४ बस्ने बर्ष- २४ को सेवराज राजवंशी ।
५. ऐऐ. ७ बस्ने बर्ष- ५४ को छत्र बहादुर सोडारी ।
६. ऐऐ. ६ बस्ने बर्ष- ४८ को लोकनाथ दुलाल ।
७. ऐऐ. ११ बस्ने बर्ष- ४९ को दिपेन्द्र घिमिरे ।
८. ऐऐ. ९ बस्ने बर्ष- ३३ को निरज दुलाल ।
९. ऐऐ. ४ बस्ने बर्ष- ३६ को रुप ना. साहा
१०. ऐऐ ७ बस्ने बर्ष- ६१ को मणी खड्का ।
११. ऐऐ. बस्ने बर्ष- ३२ को राजु दर्जी ।
१२. ऐऐ. बस्ने बर्ष- ५१ को तुला सुब्बा ।
१३. ऐऐ. बस्ने बर्ष- ६९ को सितारम कार्की ।
१४. ऐऐ. बस्ने बर्ष- ४३ को खडी बहादुर श्रेष्ठ ।
१५. ऐऐ. ११ बस्ने बर्ष- ४७ को राजेद्र बुबर ।
१६. ऐऐ.४ बस्ने बर्ष- ३५ को मनोज साहा ।
१७. ऐऐ. ९ बस्ने बर्ष- ५६ को मोहन प्रसाद दुलाल ।
१८. गौरिगंज गा.पा.१ बस्ने बर्ष-४७ को हरी राजवंशी ।


