
मोरङ, १२ मंसिर । मोरङमा डुबेर एक महिलाको मृत्यु भएको छ ।
बुधबार बिहान धनपालथान गाउँपालिका–६ नुनिया टोल बस्ने भारत मोजफरपुर घर भएकी ३५ वर्षीया पुनिता झाको पोखरीमा डुबेर मृत्यु भएको हो । घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
Facebook Comments Box


