
झापा, १३ मंसिर । लेबनानस्थित हिजबुल्लाह समूहसँग युद्ध विराम भएसँगै इजरायलले नेपालबाट केयरगिभर लैजाने भएको छ ।
अमेरिकाको मध्यस्ततामा इजरायल र हिजबुल्लाह समूहबिच युद्धविराम भएको छ । युद्धविरामसँगै गत वर्षदेखि जारी युद्ध स्थगित भएको छ । युद्ध रोकिएसँगै इजरायलले नेपालबाट केयरगिभर लैजाने जनाएको छ ।
Facebook Comments Box


