झापा, १४ मंसिर । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई अस्पतालमा भर्ना गरिएको छ । उनलाई ललितपुरको हरिसिद्धीस्थित नेपाल क्यान्सर हस्पिटलमा भर्ना गरिएको हो ।
बिहीबार सर्वोच्च अदालतले उचित उपचारको प्रबन्ध गर्न दिर्नेशन दिएसँगै उनलाई सोही दिन अस्पताल भर्ना गरिएको जनाइएको छ ।
Facebook Comments Box