बिर्तामोड, ८ असार । बिर्तामोड नगरपालिकामा भोलि अत्यावश्यक बाहेक अन्य सेवा बन्द हुने भएको छ । नगरपालिकाको दोस्रो नगर सभाको सातौं अधिवेशन हुने भएकाले अत्यावश्यक बाहेक अन्य सेवा बन्द हुने भएको हो । Facebook Comments Box