
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बुधबारे, ९ साउन । कृषकलाई व्यबसायिक कृषितर्फ आकर्षित गराउनका लागि बुद्धशान्ति गाउँपालिकाले आधुनिक कृषि सामाग्री वितरण गरेको छ । गाउँपालिका कृषि विकास शाखा मार्फत कृषकहरूलाई कृषि सामग्री वितरण गरिएको हो । चालु आर्थिक वर्ष ८०/८१ मा भुमि व्यबस्था कृषि तथा सहकारी मन्त्रालयमार्फत प्राप्त २० लाख बजेट मार्फत कृषकहरूलाई ५० प्रतिशत अनुदानमा कुल ४० लाख बराबरका सामाग्री वितरण गरिएको हो । कृषकलाई सामग्री वितरण गर्दै गाउँपालिका अध्यक्ष मनोज प्रसार्इंले भने,–कृषि क्षेत्रमा अब परम्परागत तरिकाले भन्दा पनि आधुनिक कृषि यान्त्रिकरणको प्रयोगले मात्र सफल हुन सकिने भन्दै त्यसतर्फ गाउँपालिकाले कदम चालेको बताएका छन् । उनले कृषिमा समृद्धि ल्याउन उत्पादनमा जोड दिनुपर्ने भन्दै पालिकाले…
झापा, ९ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। जसको प्रभावले देशभर साधरणतया बदली रहेको छ । बागमती, गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। आज राति बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली प्रदेशका एक–दुई स्थानमा…
झापा, ९ साउन । बङ्गलादेशबाट मंगलबारसम्म १४ सय नेपाली विद्यार्थी स्वदेश फर्किएका छन् । मंगलबार मात्र ४७ जना नेपाली विद्यार्थी त्रिभुवन विमानस्थल हुँदै नेपाल आएका थिए । ढाकास्थित नेपाली दूतावासले नेपाल फर्कन चाहने विद्यार्थीको यात्रा सहज बनाउन सम्बन्धित निकायसँग समन्वय गरिरहेको परराष्ट्रमन्त्री आरजु राणा देउवाले बताइन् । सामाजिक सञ्जालमार्फत मन्त्री राणाले मंगलबारसम्म करिब १४ सय विद्यार्थी स्वदेश फर्किएको जानकारी दिएकी हुन् । बंगलादेशमा केही दिनयता आरक्षण कोटाविरुद्धको आन्दोलन चर्किएपछि नेपाली विद्यार्थीहरू स्वदेश फर्किने क्रम जारी छ । जारी प्रदर्शनमा पक्राउ पर्नेको सङ्ख्या २ हजार ५०० नाघेको छ भने कम्तीमा १७४ जनाको मृत्यु भएको बताइएको छ । मर्नेमा कयौँ प्रहरी अधिकारीसमेत…
सङ्खुवासभा, ९ साउन । नेपाली नागरिकताको प्रमाणपत्रको विकल्पका रूपमा सरकारले अघि सारेको राष्ट्रिय परिचयपत्र सरकारी कार्यालयमै थन्किएका छन् । राष्ट्रिय परिचयपत्रका लागि विवरण उपलब्ध गराएका सङ्खुवासभालगायत कोशी प्रदेशका अधिकांश नागरिकले राष्ट्रिय परिचयपत्र प्राप्त गर्न सकेका छैनन् । त्यसो त जिल्लामा राष्ट्रिय परिचयपत्रका २५ हजार कार्ड वितरण नभएपछि कार्यालयमै थन्किएका छन् । छपाइ भएका २५ हजारभन्दा बढी कार्ड वितरण हुन नसकेको हो । कार्ड लिनका लागि व्यक्ति स्वयं आफैँ उपस्थित हुनुपर्ने भएकाले पनि २५ हजारभन्दा बढी कार्ड कार्यालयमै थन्किएका हुन् । सङ्खुवासभामा राष्ट्रिय परिचयपत्रका लागि विसं २०७६ देखि विवरण सङ्कलन भए पनि करिब ४ वर्षपछि मात्र कार्ड छपाइ भएर जिल्ला आएको…
झापा, ८ साउन । जहाँ जग्गा त्यहाँ झमेला भने झैं झापाको हल्दिबारी–३ स्थित आदर्श चोकमा रहेको १५ कठ्ठा जग्गामा त्यस्तै भएको छ । बिर्तामोड–४ का उप्रेती परिवारले हल्दिबारी–३ मा रहेको १४ कठ्ठा जग्गा सबै बाटोमा परेको भन्दै जग्गा ‘हडप्ने’ प्रपञ्च भइरहेको जनाएको छ । जग्गा आसपासका केही संधियारको दृष्टिका कारण आफ्नो १४ कठ्ठा जग्गाको नामोनिसान नरहेको सावित गर्न खोजिएको उप्रेती परिवारको भनाइ छ । https://www.youtube.com/watch?v=joHzHwTzxuQ १० वर्ष अघि चित्रबहादुर गुरुङसँग कित्ता नं. ६०९ को १४ कठ्ठा जग्गा आफ्नी श्रीमती टीकादेवी उप्रेतीको नाममा किनेको हरिप्रसाद उप्रेतीले बताउनुभयो । “जग्गा हेर्न जाँदा तपाईंको जग्गा यहाँ छैन, सबै बाटोमा गयो भनेर भनियो”, उहाँले…
हल्दिबारी, ८ साउन । झापाको हल्दीबारी गाउँपालिकाभित्र घरनक्सा नापजाँच गर्न आएको भन्दै अपरिचित ब्यक्तिहरुले रकम असुलेको गुनासोप्रति पालिकाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । केही दिनदेखि हल्दीवारी गाउँपालिका भित्र ‘हामी घरनक्सा नापजाँच गर्न गाउँपालिकाले पठाएर आएका मान्छे हौं’ भन्दै केहि अपरिचित व्यक्तिहरु घर–घर पसेर घरनक्सा नापजाँच गर्ने तथा अवैध तरिकाले रकम असुल समेत गरेको जानकारी एवं गुनासाप्रति गाउँपालिकाको ध्यानाकर्षण भएको हो । गाउँपालिकाले कुनैपनि व्यक्ति, संघ–संस्था तथा फर्महरुलाई घरनक्सा नापजाँच गर्ने प्रयोजनका लागि कहि कतै नपठाएको सोमवार एक सूचना जारी गर्दै जानकारी गराएको छ । पालिकाले आफ्नो घरको घरनक्सा बनाउन तथा नापजाँच गर्ने संस्थारफर्म रोज्ने अधिकार स्वयम सम्बन्धित घरपरिवारलाई नै…
नयाँ दिल्ली, ८ साउन । बलिउड अभिनेता रणवीर सिंहले छिट्टै थाइल्यान्डमा आफ्नो नयाँ फिल्मको सुटिङ सुरु गर्ने भएका छन् । उरीः द सर्जिकल स्ट्राइक र आर्टिकल ३७० जस्ता फिल्मका निर्देशक आदित्य धरले रणवीरको साथमा हाई–अक्टेन जासुसी थ्रिलर फिल्म बनाइरहेका छन् । धुरन्धर नाम गरेको यो फिल्ममा रणवीर सिंहका अलावा अक्षय खन्ना, सञ्जय दत्त, आर माधवन र अर्जुन रामपाल पनि महत्त्वपूर्ण भूमिकामा देखिनेछन् । द इमोर्टल अश्वत्थामा रोकिएपछि आदित्य धर आफ्नो अर्को ड्रीम प्रोजेक्ट धुरन्धरमा काम गर्न थालेका छन् । खबरका अनुसार उनले यही महिनाबाट रणवीर सिंहसँग धुरन्धरको सुटिङ सुरु गर्दैछन् । फिल्मको पहिलो शेड्युल जुलाई २५ बाट थाइल्यान्डमा सुरु हुने…
१. कालो कफि –कालो कफिलाई कपालमा लगाएर केही समयसम्म राख्ने र सफा पानीले धूने गर्नाले कपाल प्राकृतिक रुपमा कालो बन्दै जान्छ । यो तरिका केही हप्तासम्म गर्नाले कपाल कालो हुनुका साथै सुन्दर र मुलायम हुन्छ ।२. अमला –कपालमा अमलाको प्रयोग परापूर्वकाल देखिनै हँुदै आएको पाइन्छ । अमला भिटामिन सी को प्रमुख स्रोत पनि हो । अमलालाई पानीमा उमालेर पेस्ट बनाई कपालको जरामा लगाउनाले कपाल कालो हनुका साथै कपाल झर्नबाट रोक्छ र कपाललाई मजबुत बनाउँछ ।३. चियापत्ति –चिया हामीले पिउने गरिन्छ तर कपालमा भने यसको प्रयोग कमै भएको पाइन्छ । चियालाई पानीमा उमालेर त्यस पानीले कपाल धूने गर्नाले प्राकृतिक रुपमा कपाल…
काठमाडौ, ८ साउन ।महिला एसिया कप २०२४ मा नेपालले आज बेलुका भारतको सामना गर्दैछ। अन्तिम खेल अघि नै समूह चरणबाटै बाहिरिने करिव तय भइसकेको नेपाल र अघिल्लो चरण प्रवेश गरिसकेको भारत बेलुका सवा ७ बजे आमनेसामने हुनेछन्। भारत आफ्नो अपराजित यात्रालाई कायम राख्दै एसिया कपको सेमिफाइनलमा प्रवेश गर्ने लक्ष्यमा छ। भारतीय टोलीले पाकिस्तानलाई ७ विकेटले र युएईलाई ७८ रनले पराजित गर्दै आफ्ना अघिल्ला दुवै खेलमा जित हासिल गरेको थियो। उसले नेपालविरुद्ध पनि यस्तै नतिजा खोज्नेछ। पहिलो खेलमा युएईमाथि जित हात पारेको नेपाल दोस्रो खेलमा पाकिस्तानसँग पराजित भएको थियो। नेपाल भने पाकिस्तानसँगको फराकिलो पराजयपछि समूह चरणबाटै बाहिरिने संघारमा छ। पाकिस्तानले त्यसअघि…
काठमाडौँ, ८ साउन । विभिन्न ६ वटा उद्योगमा काटिएको लाइन आजै साँझदेखि जोडिने भएको छ । डेडिकेटेट र ट्रकं लाइनको प्रिमियम महशुल वक्यौता असुल उपर गर्ने सम्बन्धमा नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । ुलाईन काटिएका छ वटा उद्योगहरुको विद्युत मंगलबार साँझबाट क्रमिक रुपमा जडान गरिनेछु, निर्णयमा उल्लेख छ । तीन महिनाभित्र उद्योगीहरुको बक्यौता विद्युत महशुल भुक्तानी नगरेमा पुनः वक्यौता असुल उपर गर्न कारवाही अगाडि बढाउने गरी हाललाई उद्योगहरुको विद्युत लाईन जोडने निर्णय भएको प्राधिकरणको भनाइ छ । प्रचण्ड नेतृत्वको सरकार हुँदा प्राधिकरणले बक्यौता नतिर्ने उद्योगहरुको लाइन काट्न सुरु गरेको थियो । तर, सरकार परिवर्तन सँगै…