झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

सुरुङ्गा, ७ मंसिर । झापा क्षेत्र नम्बर ४ को पछिल्लो मतगणना अनुसार नेकपा (एमाले)का एलपी साँवा १३०४४ मत प्राप्त गर्दै अग्रता कायम गरेका छन् । साँवा ३०७९ मतले अगाडी रहेका छन् । नेपाली कांग्रेसका देउकुमार थेबेले ९९६५ मत प्राप्त गर्दै दोस्रो स्थान कायम गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी तर्फका उम्मेद्वार शम्भूप्रसाद ढकालले भने ७५५१ मत प्राप्त गर्दै तेस्रो स्थान कायम गरेका छन् । जम्मा ३६२६४ मत गणना हुँदा २३०२ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । झापा ४ मा १२३१२४ मतदातामध्ये ७९३४९ मत खसेको जनाइएको छ । त्यसैगरी, बिहान ६ बजेको मत परिणाम अनुसार झापा ४ प्रदेश…

Read More

भद्रपुर, ६ मंसिर । भद्रपुर १० चन्द्रगढी स्थित वीपी टोल विकासमा घरमै राखिएको अवस्थामा दुई वटा मोटर साइकलमा अज्ञात समूहले आगजनी प्रयास गर्दा क्षति पुगेको छ । सिर्जनशील सरस्वती मार्गमा रहेको राधाकृष्ण अधिकारीका दुई वटा मोटरसाइकलमा गएराति अज्ञात समूहले आगजनी प्रयास गर्दा क्षति पुगेको हो । पीडित अधिकारीका अनुसार गएराति ९.३० वजेतिर एक्कासी त्रिपालले छोपेर राखेको मोटरसाइकलमा आगो बलेको देखिएपछि आगलागेको मोटरसाइकलको पछाडिको भाग जलिरहेको अवस्थामा आगो नियन्त्रणमा लिँदा थप क्षति हुन पाएन । आगलागीबाट प्र—१—०१—१२ प ५२३९ को पल्सर मोटरसाइकलमा पछाडिपट्टि पूर्ण क्षति भएको छ भने मे ७ प ९६९७ मा पनि क्षति पुगेको छ । पीडितका अनुसार घर…

Read More

बिर्तामोड, ६ मंसिर । वीरता जेडी जेसीजले ‘१५ औं राष्ट्रिय लेडी एकाडेमी’को आतिथ्य गर्ने भएको छ । नेपाल जेसीजको आयोजनामा प्रत्येक वर्ष आयोजना गरिदै आएको राष्ट्रिय कार्यक्रम यो वर्ष झापामा गर्न लागिएको हो । मंसिर ९ र १० गते झापाको बिर्तामोडमा आयोजना गरिने कार्यक्रममा नेपालभरिका करिब एक सय महिला जेसीजकर्मीहरुको सहभागीता रहने मंगलवार बिर्तामोडमा आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । दुई दिवसीय कार्यक्रमको उद्घाटन राष्ट्रिय सभा सदस्य तथा बीरता जेसीजका संस्थापक अध्यक्ष गोपाल कुमार वस्नेतले गर्ने वीरता लेडी जेसीजकी अध्यक्ष संगीता चिमरियाले जानकारी दिइन् । महिला शसक्तिकरण र उद्यमशीलता, जेसीज पहिचान सम्वन्धि विभिन्न विषयमा तालिम प्रदान गरिने निर्वतमान अध्यक्ष…

Read More

झापा, ६ कात्तिक । झापा क्षेत्र नं. २ मा एमालेका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार दुई हजार बढी मतले अग्रस्थानमा छन् । ३९६५० मत गन्दा घिमिरेले १३०५४ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवार स्वागत नेपालले ११९८३ मत पाएका छन् । त्यस्तै लोकतान्त्रिक बाम गठबन्धनका हरिकुमार राना ६८०० मतले तेस्रो र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रुद्रप्रसाद गिरी ३८७९ मतका साथ चौथो स्थानमा छन् ।

Read More

झापा, ६ मंसिर । गणतन्त्र स्थापनापछि संविधानसभायता भएका चुनावमा मतदाताले फरकफरक दल छान्दै आएका छन् । देश शान्तिप्रक्रियामा प्रवेश गरिसकेपछि २०६४ सालयताका निर्वाचन परिणाम हेर्दा चुनावैपिच्छे जनताले विकल्पका रूपमा नयाँ र फरक दल खोजी गरेको देखिएको हो । निर्वाचनका बेला उम्मेदवारहरूले ठुला आश्वासन बाँड्ने तर परिणाम आफ्नो पक्षमा पारेपछि जनहितमा अपेक्षित काम नगर्ने भएकाले असन्तुष्ट मतदाताले नयाँनयाँ विकल्प र पार्टीहरूलाई स्थापित गर्ने र फेरि पुरानै दलमा फर्कने गरेको विगतको मतपरिणामले देखाएको छ । आइतबार सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक परिणाम हेर्दा मतदाताले मतपत्रमार्फत एकखालको आक्रोश व्यक्त गरेको देखिन्छ । सबैभन्दा कम मत खसेको यो निर्वाचनमा मतदाताले नयाँ अनुहार, नयाँ…

Read More

झापा, ६ मंसिर । आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको नतिजा आउने क्रम सुरु भइसकेको छ । प्रारम्भिक नतिजा निर्वाचनपूर्वको अपेक्षाअनुसार नै आउने देखिन्छ । सत्ताको नेतृत्व गरेको नेपाली कांग्रेस र प्रमुख प्रतिपक्ष नेकपा एमाले अग्रस्थानमा देखिएका छन् । तिनै दल नै पहिलो र दोस्रो हुने सम्भावना छ । यो अनुमान पहिलेकै हो । यति हुँदाहुँदै पनि यसपटकको निर्वाचनमा देशभरका मतदाताले परिवर्तन खोजेको सन्देश पनि स्पष्ट रूपमा दिएका छन् । निर्वाचनको केही महिनाअघि मात्र स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सम्मानजनक मत प्राप्त गरिरहेकाले मतदाता परिवर्तनको पक्षमा छन् भन्ने पुष्टि हुन्छ । २०४६ देखि सत्ताको बागडोर सम्हाल्दै आएका राजनीतिक…

Read More

बिर्तामोड, ६ मंसिर । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तरगत प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनको मतगणना झापामा धमाधम भइरहेको छ । आज बिहान प्राप्त मतपरिणाम अनुसार झापा २ मा २९ हजार ९८८ मत गणना गर्दा सात हजार ३२८ मतका साथ एमालेका देवराज घिमिरे अग्रस्थानमा हुनुहुन्छ । छ हजार २०६ मतका साथ स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाल (स्वागत) दोस्रो स्थानमा हुनुहन्छ भने ती हजार ५९५ मतका साथ सत्तागठबन्धनका उम्मेदवार हरिकुमार राना तेस्रो स्थानमा हुनुहुन्छ ।

Read More

भद्रपुर, ६ मंसिर । झापा क्षेत्र नं. ३ मा चुनाव चिह्न हलोले अग्रता कायमै राखेको छ । ४३९४ मतका साथ हलो अग्रस्थानमा छ भने ३१५८ मतका साथ चुनाव चिह्न रुखले पछ्याइरहेको छ । यस्तो छ प्राप्त मतको विवरण

Read More

चन्द्र बस्नेतझापा, ६ मंसिर । झापा क्षेत्र नम्बर ४ को को मतगणनामा रास्टिय स्वतन्त्र पार्टीका उम्मेद्वारलाई पछि पार्दै एमाले अग्रता लिएको छ। झापा ४ मा १२ हजार ४ सय ८ मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका घण्टी चुनाव चिह्नका शम्भु ढकाललाई ३७ मतले पछि पार्दै नेकपा एमालेका लालप्रसाद साँबा लिम्बूले ४ हजार २ सय ७ मत ल्याएर अग्रता लिनुभएको छ। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका घण्टी चुनाव चिह्नका शम्भु ढकाललाई ४ हजार१ सय ७० मतका साथ दोश्रो स्थानमा पछ्याउँदै हुनुहुन्छ । झापा ४ मा नेकपा एमालेका लालप्रसाद साँबा लिम्बूले ४२ हजार २ सय ७ मत र नेपाली कांग्रेसका देउमान थेबेले २ हजार…

Read More

झााप, ६ मंसिर । प्रदेश १ मा मतगणना भइरहेकामध्ये २२ निर्वाचन क्षेत्रको ताजा मत परिणाममा एमालेको धेरै क्षेत्रमा अग्रता देखिएको छ । २२ निर्वाचन क्षेत्रमध्ये प्रदेश १ मा ९ क्षेत्रमा एमाले, ५ स्थानमा कांग्रेस, ३ स्थानमा माओवादी, २÷२ स्थानमा राप्रपा र रास्वपा, १ स्थानमा स्वतन्त्र अगाडि छन् । अन्य ९ निर्वाचन क्षेत्रको मतगणनाको अपडेट छैन । निर्वाचन आयोगको वेभसाइटमा उल्लेख भएको विवरण अनुसार सुनसरीको ३ र ४ नम्बर क्षेत्र, सोलुखुम्बु, संखुवासभा, तेह्रथुम र ताप्लेजुङको मतगणना अपडेट छैन ।

Read More