Browsing: स्थानीय खबर

झापा, १४ वैशाख । प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या आइतबारसम्म कूल १ हजार ७ सय ७१ जना…

भद्रपुर, १४ वैशाख । झापा उद्योग बाणिज्य संघले तरकारी उत्पादनलाई प्रोत्साहित गर्न कृषकलाई निःशुल्क रूपमा तरकारीको बीऊ बिजन वितरण गरेको…

द्रोण अधिकारीभद्रपुर, १४ वैशाख । नेपाल भारत सीमा क्षेत्रमा आवतजावत बन्द गर्न खटाइएका सुरक्षाकर्मी हावापानी र घामबाट आफैँ असुरक्षित हुँदै…

बिर्तामोड, १४ वैशाख । यहाँस्थित बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले आज आइतबारदेखि डिजिटल बिल भुक्तानीको सुरुवात गरेको…

सन्तोष शर्माझापा, १४ वैशाख । झापाको सीमावर्ती भारतीय क्षेत्रमा दुई सयभन्दा बढी नेपाली नेपाल आउने आसमा बसिरहेका छन् । झापासँग…

विराटनगर, १३ वैशाख । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले कोरोना भाइरस विरुद्ध सबै एक भएर लाग्नु पर्ने बताउनुभएको…

अनिल वाग्लेझापा, १३ बैशाख । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि भन्दै मेची भन्सार नाका बन्द भएपछी पुर्वका करिव २५ पेट्रोल…