
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Browsing: स्थानीय खबर
बिर्तामोड, २५ असार । बिर्तामोड नगरपालिकाको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको तेस्रो नगरसभाले १ अर्ब १२ करोड ३२ लाख…
सान नेपाल १. करिब १५ वटा जति सानो साइज भएको पानीका बोतल भेला गर्नुहोस् । २. त्यतिनै मात्रामा बजार बाट…
बुधबारे, २५ असार । बुधबारे जेसीजका कोषाध्यक्ष जेसी कृष्ण ढकालले आप्mनो जन्मदिनको अवसरमा नमुना आधारभूत विद्यालय बुद्धशान्ति–१ का विपन्न जेहेन्दार…
सुरुङ्गा, २३ असार । नेपाल विद्युत् प्राधिकरणले कनकाई नगरपालिका क्षेत्रका गरीब तथा विपन्न १३५ परिवारलाई निःशुल्क विद्युत मिटर प्रदान गरेको…
भद्रपुर, २३ असार । झापाको दुर्गम क्षेत्र भनेर चिनिने कचनकबल गाउँपालिकामा स्थानीयवासीले सर्पदंश उपचार सेवा माग गरेका छन् । सर्पले…
बिर्तामोड, २३ असार । बिर्तामोड नगरपालिकास्थित कृषिथोक बजार अस्तव्यस्त रुपमा चलिरहेको छ । कृषि मन्त्रालय मातहत सञ्चालित बजारमा नियमन गनेर् निकायको…
झापा, २३ असार । शिवसताक्षी–७ हरियाली बस्तीका १० वर्षीय बालक समिर माझी जीवन र मृत्युको दोसाँधमा छन् । उनका दुई…
झापा, २३ असार । झापा गाँउपालिका ६ बस्ने बैजुनाथ गोसाईको छोरी बर्ष ७ की निरुता गोसाईको सर्पको टोकाईबाट मृत्यु भएको…
बिर्तामोड, २२ असार । अनुसन्धान मिडिया प्रालिद्वारा आयोजित मिस्टर एन्ड मिस पूर्व २०१९ को उपाधि इटहरीकी सुप्रिया खनाल र मोरङका…
झापा, २१ असार । झापाका किसानहरु व्यावसायिक रुपमा गाईपालनमा लागेपछि जिल्लामा पर्याप्त मात्रामा दूध उत्पादन हुन थालेको छ । उत्पादन बढेसँगै…