Browsing: स्थानीय खबर

भद्रपुर, १७ फागनु । झापाको भद्रपुरमा ठुलो परिमाणमा लागूऔषध ब्राउनसुगरसहित दुई जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा…

भद्रपुर, १७ फागुन । झापाको भद्रपुर नगरपालिका–४ स्थित इस्ट पोइन्ट इंग्लिस स्कूलले २५ औं रजत जयन्ती तथा अभिभावक दिवस मनाएको…

झापा, १७ फागुन । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले…

बिर्तामोड, १७ फागुन । बिर्तामोड नगरपालिकाले आयोजना गरेको पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ सम्बन्धि निःशुल्क स्वास्थ्य शिविरमा ६ सय ४१ जनाले…

चन्द्र बस्नेतकनकाई, १७ फागुन । सुरक्षित वैदेशिक रोजगार सुनिश्चित तथा प्रवासीहरुको दिगो स्थानीय पुनर्स्थापना प्रवर्द्धन परियोजना सम्बन्धि एक दिवसीय अन्तरक्रिया…

भद्रपुर, १६ फागुन । भद्रपुर झापा गोल्डकपको दोस्रो संस्करणको उपाधिमाथि आयोजको टिम भद्रपुर ब्लेजर्सले कब्जा जमाएको छ । मेची रंगशालामा…

राजेश ढुंगाना हुट्टिट्याउँलेसगर थामेको दिन मात्रमेरोसूर्य उदाउने छअस्ताउने होइनउदाएर उदाएको–उदाएैचिरञ्जीवी सूर्य मात्रमेरो सपना होहो,फिस्टालेहुण्डरी ल्याएकोभोलिपल्ट बिहान मात्रमेरो समय हो तिमी…

चन्द्र बस्नेतकनकाई, १६ फागुन । झापाको कनकाई नगरपालिका–५ लालपानी स्थित बेनुबाजा अङ्ग्रेजी विद्यालयले आज शुक्रबार वार्षिकोत्सव मनाएको छ । विद्यालयले…

कचनकवल, १६ फागुन । कचनकवल अपाङ्गता संस्थाको आयोजनामा दुई दिने वकालत योजना निर्माण कार्यशाला सम्पन्न भएको छ । फाल्गुन १५…

बिर्तामोड, १६ फागुन । नेपाली कांग्रेस झापाले एकमहिने संगठन सुदृढीकरण अभियान सञ्चालन गर्ने भएको छ । नेपाली कांग्रेस झापाका पदाधिकारी,…