Browsing: स्थानीय खबर

झापा, १० भदौ । झापाको कमल गाउँपालिकाबाट प्रतिबन्धित औषधिसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । आइबार साँझ इलाका प्रहरी…

भद्रपुर, १० भदौ । भद्रपुरमा स्वतफुर्त रुपमा लाग्दै आएको धार्मिक मेला र रथयात्राको तयारी पूरा भएको छ । भद्रपुर–५ स्थित…

झापा, १० भदौ । झापा मेचीनगर नगरपालिका–१० धुलाबारी चोकबाट आइतबार साँझ प्रहरीले लागुऔषध ब्राउनसुगरसहित एक युवालाई पक्राउ गरेको छ ।…

झापा, १० भदौ । महिलाको मौलिक पहिरन गुन्यु चोली जगेर्ना गर्ने सन्देश बोकेर मेची–महाकाली यात्रामा निस्किएकी ५५ वर्षीया सुशीला उप्रेती…

झापा, १० भदौ । वैदिक सनातन हिन्दू धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग,…

बिर्तामोड, ९ भदौ । झापाको अर्जुनधारा–५ की एक १६ वर्षीया किशोरीमाथि सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ…

राजेश ढुंगानाभद्रपुर‌स्थित धे‌र‌ै‌ पुर‌ानो‌ संस्था दे‌वको‌टा स्मृति भवनले‌ जिल्लामा आफ्नै‌ साहित्यिक शाख बो‌के‌को‌ छ । विगतमा भद्रपुर‌का नामुद साहित्यकार‌ र‌ साहित्यप्रे‌मीहरूले‌…

सन्तोष शर्माबनियानी, ९ भदौ । झापाको कचनकवल गाउँपालिका–१ घेराबारी स्थित नेपाल–भारत सीमाको दशगजा क्षेत्रमा भारतीय नागरिकले बाटो खन्न थालेपछि स्थानीयबासीले…