Browsing: स्थानीय खबर

कनकाई, १ असोज । झापाको‌ कनकाईस्थित को‌टिहो‌मधाममा निर्मित विश्वकर्मा बाबाको‌ मन्दिर‌ उद्घाटन भएको‌ छ । विश्वकर्मा पूजाको‌ अवसर‌मा पार‌े‌र‌ असो‌ज १…

झापा, १ असोज । मेची बहुमुखी क्याम्पसका उपप्राध्यापक पुण्य खरेलको निधन भएको छ । विगत लामो समयदेखि मेची बहुमुखी क्याम्पसमा…

बिर्तामोड, १ असोज । झापाको बिर्तामोड बसपार्कस्थित पाथिभरा सेन्टर फर एड्भान्स स्टडिज (पाथिभरा इन्जिनियरिङ कलेज) ले तीन वर्षे डिप्लोमा तहको…

कचनकवल, १ असोज । झापाको कचनकवल गाउँपालिका–६ बनियानीबाट प्रहरीले लागुऔषध गाँजा कारोबारमा संलग्न तीन जनालाई पक्राउ गरेको छ । विशेष…

झापा, १ असोज । मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ…

झापा, ३१ भदौ । जबर्जस्ती करणी मुद्दामा पक्राउ परेका कैदी फरार भएसँगै झापाका सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपालको संयोजकत्वमा…

बिर्तामोड, ३१ भदौ । बिर्तामोडका रात्रिकालिक होटल व्यवसाय सञ्चालनका विषयमा मापदण्ड बनाइने भएको छ । नगर प्रमुख पवित्रा महतारा प्रसाईको…

शिवसताक्षी, ३१ भदौ । झापाको शिवसताक्षी नगरपालिकामा महिला प्रमुख प्रशासकीय अधिकृतको रुपमा सुनिता तुम्वाहाङ्फेले जिम्मेवारी समाल्नु भएको छ । आजबाट…