Browsing: स्थानीय खबर

बिर्तामोड, १४ माघ । झापाको बिर्तामोड नगरपालिका–५ की माया पुलामी मगर हत्याको अभियोगमा बिर्तामोड–८ का चन्द्रप्रसाद प्रसाई पक्राउ परेका छन्…

बिर्तामोड, १४ माघ । अंग्रेजी महिना जनवरीलाई पाठेघर क्यान्सर विरुद्धको अभियानका रुपमा मनाइने गरिन्छ । झापाको बिर्तामोडमा आइतबार पाठेघरमा हुने…

शिवसताक्षी, १४ माघ । नेपाल लोकतन्त्रबादी आदिबासी जनजाति महासंघ शिवसताक्षीको अध्यक्षमा देवीप्रसाद तुम्बापो (दर्शन) सर्वसम्मत चयन भएका छन् । शनिबार…

झापा, १४ माघ । झापा विद्युतीय व्यवसायी संघको अध्यक्षमा डिल्लीराम बाराकोटी चयन भएका छन् । संघको शनिबार निचाझोडा सिमसार तथा…

चन्द्र बस्नेतकनकाई, १३ माघ । झापाको‌ कनकाई–३ सुरुङ्गामा र‌हे‌को‌ हरि‌कुल नमूना माध्यमिक विद्यालयले‌ आफ्नो‌ २९औ‌ं वर्षगाँठको‌ अवसर‌ पार‌े‌र‌ सप्ताह व्यापी…

शिवसताक्षी, १३ माघ । झापाको शिवसताक्षी नगरपालिका वडा नं. ४ का विपन्न परिवारलाई खाट वितरण गरिएको छ । शिवसताक्षी नगरपालिका…

विराटनगर, १३ माघ । आचार्य कल्याण समाजको ११ औं साधरणसभाबाट पुनः पदमप्रसाद आचार्यको अध्यक्षतामा १९ सदस्यीय जिल्ला समिति गठन भएको…

द्रोण अधिकारीभद्रपुर, १३ माघ । नेपाली कांग्रेसको ७८ औं स्थापना दिवसको अवसर पारेर काँग्रेसका महामन्त्री गगनकुमार थापाले झापाको भद्रपुरबाट ‘संवाद…

भद्रपुर, १३ माघ । झापामा स्थायी बन्ध्याकरण गराउनेमध्ये ९५ प्रतिशत महिला रहेका छन् । जिल्लामा स्थायी बन्ध्याकरण गराउनेको महिलाको तुलनामा…