
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Browsing: खेलकुद
काठमाडौँ, १७ फागुन । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आइसिसी०ले सार्वजनिक गरेको टि–२० नयाँ वरियतामा नेपालका तीन खेलाडी अटाएका छन् । आइसिसीले…
बिर्तामोड । झापा गोल्डकपको चौथो संस्करणको तयारी अन्तिम चरणमा पुगेको छ । फागुन १८ गतेदेखि सुरु हुने प्रतियोगिताको मुल आयोजक…
कास्की, १५ फागुन । साविक उपविजेता थ्री स्टार क्लब पोखरामा जारी १७औँ संस्करणको ‘आहा रारा गोल्डकप’ फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश…
काठमाडौँ, १५ फागुन । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) टी–२० महिला विश्वकप क्रिकेटअन्तर्गत एशिया क्षेत्र छनोटअन्तर्गत नेपालले आफ्नो अन्तिम खेल अहिले…
कास्की, १४ फागुन । क्यामरुनको डफिन्स एफसीले नेपाल पुलिस क्लबमाथि सङ्घर्षपूर्ण जीत निकाल्दै पोखरामा जारी आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको…
कुमार चौलागाईं काठमाडौँ, १४ फागुन । फरक फरक अस्तित्वमा रहेका दुई नेपाल कराँते महासङ्घको विवाद अन्त्य हुने भएको छ ।…
काठमाडौँ, १४ फागुन । नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले वेष्टइन्डिजको क्यारेबियन प्रिमियर लिग ९सिपिएल०अन्तर्गत ‘ब्रेकथ्रु स्टार’को अवार्ड जितेका छन् ।…
काठमाडौँ, १३ फागुन । नेपालले चीनलार्ई पराजित गर्दै आइसीसी महिला विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत एशिया छनोटमा चौथोे जित दर्ता गराएको छ…
कुमार चौलागाईं काठमाडौँ, १३ फागुन । लामो समयदेखिको पेन्टाथलन सङ्घको विवाद अन्त्य भएको छ । राष्ट्रिय खेलकूद परिषद् (राखेप)का उपाध्यक्ष…
काठमाडौँ, १३ फागुन । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) टी–२० महिला विश्वकप क्रिकेटअन्तर्गत एशिया क्षेत्र छनोटमा आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ…