Browsing: समाज

भद्रपुर, २० साउन । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) कचनकवल गाउँपालिकाको प्रथम भेलाले घनश्याम अर्यालको अध्यक्षमा ११ सदस्यीय समिति सर्वसम्मत…

झापा, १८ साउन । यस गो‌लाद्र्धकै‌ आयतनले‌ विशाल तथा जनसंख्या, अर्थतन्त्र र‌ सामरि‌क बन्दो‌बस्तीका दृष्टिले‌ समे‌त प्रायःसमृद्ध छिमे‌कको‌ र‌ाष्ट्रले‌ पूर्व,…

सुनसरी, १८ साउन । सुनसरीमा दुई भिन्न घटनामा बालकसहित दुईजनाको मृत्यु भएको छ । सुनसरीको इटहरीमा दुर्घटनामा एक जनाको मृत्यु…

काठमाडौँ, १८ साउन । सरकारले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि संघीय संसद्का दुवै सभाका सदस्यम्मको तलबभत्ता १८ प्रतिशतले बढाएको छ । अर्थ…

काठमाडौँ, १८ साउन । दशैंको छेको पारेर नेपाल वायुसेवा निगमको वाइबडी विमानले नेपाली समुदाय अत्यधिक भएको जापानको राजधानी टोकियोलाई लक्षित…

झापा, १८ साउन । झापाको गौरीगंज गाउँपालिका–६ तिनटोलीया मामा घरमा बस्दै आएका भारतीय बालकको खोलामा डुबेर मृत्यु भएको छ ।…

इलाम, १७ साउन । भारतीय सुरक्षा बल (एसएसबी)ले सूर्योदय नागरपालिका–२ मानेभञ्जयाङका वाङदेन भोटेले बनाउँदै गरेको घर केही दिनअघि बनाउन रोक्यो…

र‌ाबाश भद्रपुर‌ नगर‌पालिकाले‌ स्थानीय सर‌कार‌को‌ है‌सियत प्राप्त गर‌े‌पछिको‌ दो‌स्रो‌ वार्षिक बजे‌ट एवम् नीति तथा कार्यक्रम प्रकाशमा ल्याइसके‌को‌ छ । र‌, तिनमा…