
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.

Browsing: समाज
मेष : धर्मकर्म र परोपकारी कार्यमा मन लाग्नेछ। अरूलाई प्रभावमा पार्न सकिएला। शुभ समाचार सुन्न पाइनेछ। चुनौतीको सामना गर्नुपर्ला। प्राविधिक…
बिर्तामोड, १७ फागुन । बिर्तामोड नगरपालिकाले आयोजना गरेको पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ सम्बन्धि निःशुल्क स्वास्थ्य शिविरमा ६ सय ४१ जनाले…
चन्द्र बस्नेतकनकाई, १७ फागुन । सुरक्षित वैदेशिक रोजगार सुनिश्चित तथा प्रवासीहरुको दिगो स्थानीय पुनर्स्थापना प्रवर्द्धन परियोजना सम्बन्धि एक दिवसीय अन्तरक्रिया…
इलाम, १६ फागुन । क्लब ओएसिस इलामको आयोजनामा हुन लागेको दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रित महिला गोल्डकपको तयारी पूरा भएको छ ।…
ताप्लेजुङ, १६ फागुन । ताप्लेजुङको मेरिङदेन गाउँपालिका दुई विद्यालयका दुई सय बढी विद्यार्थी बिरामी भएका छन् । पालिकाको वडा नं…
भद्रपुर, १६ फागुन । भद्रपुर झापा गोल्डकपको दोस्रो संस्करणको उपाधिमाथि आयोजको टिम भद्रपुर ब्लेजर्सले कब्जा जमाएको छ । मेची रंगशालामा…
राजेश ढुंगाना हुट्टिट्याउँलेसगर थामेको दिन मात्रमेरोसूर्य उदाउने छअस्ताउने होइनउदाएर उदाएको–उदाएैचिरञ्जीवी सूर्य मात्रमेरो सपना होहो,फिस्टालेहुण्डरी ल्याएकोभोलिपल्ट बिहान मात्रमेरो समय हो तिमी…
चन्द्र बस्नेतकनकाई, १६ फागुन । झापाको कनकाई नगरपालिका–५ लालपानी स्थित बेनुबाजा अङ्ग्रेजी विद्यालयले आज शुक्रबार वार्षिकोत्सव मनाएको छ । विद्यालयले…
कचनकवल, १६ फागुन । कचनकवल अपाङ्गता संस्थाको आयोजनामा दुई दिने वकालत योजना निर्माण कार्यशाला सम्पन्न भएको छ । फाल्गुन १५…
बिर्तामोड, १६ फागुन । नेपाली कांग्रेस झापाले एकमहिने संगठन सुदृढीकरण अभियान सञ्चालन गर्ने भएको छ । नेपाली कांग्रेस झापाका पदाधिकारी,…