Browsing: समाज

इलाम, ५ मंसिर । इलामको माईजोगमाई–१ लप्सीबोटेमा ट्रयाक्टर दुर्घटनामा परी तीन जना घाइते भएका छन्। तीमध्ये एकजनाको अवस्था गम्भीर छ…

झापा, ५ मंसिर । साइबर अपराधको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई अदालतबाट ५ दिनको म्याद थप गरिएको छ…

सुनसरी, ५ मंसिर । सुनसरीको विभिन्न स्थानबाट प्रतिवन्धित लागुऔषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण व्यूरो…

झापा, ५ मंसिर । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको…

रोसन काफ्लेइलाम, ५ मंसिर । इलामको माईजोगमाई गाउँपालिकाको केन्द्र नयाँबजारमा परम्परागत रुपमा लाग्दै आएको बालाचर्तुदशी मेला यो बर्ष पनि लाग्ने…

सरोज भट्टराईशिवसताक्षी, ५ मंसिर । झापाको पर्यटकीय स्थल दोमुखामा शिवसताक्षी नगरपालिकाले इन्टरलक ब्लक लगाएको छ । शिवसताक्षी नगरपालिका वडा न.१०…

झापा, ५ मंसिर । भद्रपुरस्थित प्रादे‌शिक अस्पताल‌को‌ हाड–जो‌र्नी विभागमा कार्यर‌त मे‌डिकल अफिसर‌ अनिल यादवले‌ उनीकहाँ स्वास्थ्य जाँच गराउन पुगे‌का सबै‌जसो‌…

द्रोण अधिकारीभद्रपुर, ५ मंसिर । हडिया पुलमा भ्वाङ परेपछि भद्रपुर—धुलावारी सडकबाट यात्रा गर्ने यात्रु जोखिम मोलेरै यात्रा गर्न बाध्य भएका…