
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Browsing: साहित्य
कवि– दीपक चापागाई कनकाई –२ झापा नेपाल आमा फेरी बुद्ध जन्माइ देउ तिम्रो काखमा शान्तिको बालक लुटपुटीदै लुम्बिनीको आगनमा तोते…
दिपक चापागाईआमा, मैले तिम्रो मुहारमाकहिले खुसी छाउन सकिन ।तिम्रो दशधारा दुध खाएरयस धर्तीमा पाईला टेक्दातिम्रो अनुहारमा आएकोजुन चमक थियोनि आमा…
दिपक चापागाईं म श्रमिक हूँ मेरो सपनाहरु समुद्रको छालहरु झैं निरन्तर छछल्किँदै पसिना र रगत मिसिएर नदीको पानीसरि अविरल बगिरहेको…
बिर्तामोड, २८ फागुन । झापाको बिर्तामोडमा भाषा, साहित्य, कला, संस्कृतिको संरक्षण र विकासका लागि सुझाव संकलन गरिएको छ । प्रदेश…
काठमाडौँ, २३ फागुन । साहित्यकार रक्ष राईको कथासङ्ग्रह ‘पल्टनेको फोटो’ बजारमा आएको छ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायत र साङ्ग्रिला…
बिर्तामोड १९ फागुन । झापा अर्जुनधारा–६ को हिमाली इजुकेशन फाउण्डेशनले १२ औं वार्षिकोत्सव बिभिन्न कार्यक्रम आयोजना गरी सम्पन्न गरेको छ…
मीना घोरसाइने काठमाडौँ, १४ फागुन । रङ्गमञ्चमा तीन धामी देखापर्छन् । तीमध्ये एक धामी ढ्याङ्ग्रो बजाइरहेको देखिन्छ, एक जना चरेसको…
गौरादह, ११ फागुन । सामाजिक कार्यमा सकृय सहभागिता जनाउदै आएको कृएटिभ नेप्लिज युथ क्लब गौरादह शाखाको आयोजनामा १ दिने नगर…
फिदिम, ९ फागुन । बीसौँ अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा पाँचथरमा बहुभाषिक कवि गोष्ठी आयोजना गरिएको छ । लिम्बू विद्यार्थी मञ्चलगायत…
भद्रपुर, ७ फागुन । झापा भद्रपुरका सर्जक भानुभक्त कुभिण्डेलीका दुई कृति एकैसाथ विमोचन गरिएको छ । झापाको कमल गाउँपालिकामा आयोजित…