
झापा, १० वैशाख । आज पनि सुनचाँदीको भाउ घटेको छ । हिजोको तुलनामा आज सुनको भाउ तोलामा एक हजार ८०० रुपैयाँले घटेको हो ।
हिजो तोलाको ३ लाख ५०० रुपैयाँमा कारोबार भइरहेको सुन आज एक हजार ८०० रुपैयाँले घटेर २ लाख ९८ हजार ७०० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।
आज चाँदीको मूल्य पनि ११० रुपैयाँले घटेर तोलाको ५ हजार २० रुपैयाँमा कारोबार भइरहेको छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



