
काठमाडौँ, १३ जेठ । कोरोना भाइरस कोभिड-१९ बाट मंगलबार थप २२ जना संक्रमित भएका छन् । जिल्ला प्रशासन कार्यालय रौतहटले दिएको जानकारी अनुसार गौर नपाका ७ जना, राजदेवीका १ जना, देवाहिगोनाहीका ३ र ११ जनामा कोरोना पुष्टि भएको हो ।
सबै संक्रमितहरु भारतबाट आएर नगरपलिकाको क्वारेन्टिनमा बसेका थिए। संक्रमित मध्ये तीनजना बालबालिकासमेत रहेका रौतहटका सिडिओ बासुदेव घिमिरेले जानकारी दिए ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



