
झापा, ८ असार । कोरोना भाइरस कोभिड–१९ बाट आज थप ५३५ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफमा यसको पुष्टि भएको हो ।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार ५६१ पुगेको छ । त्यस्तै कोरोनालाई जितेर घर फर्किनेको संख्या २ हजार १४२ जना रहेको छ । अहिले सम्म कोरोना संक्रमणबाट २३ ले ज्यान गुमाइसकेका छन ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



