
झापा, २२ असार । कोरोना भाइरस कोभिड(१९ बाट आज सोमबार थप १८० जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको पुष्टि गरेको हो ।
आज संक्रमण हुनेहरुमा काठमाडौं उपत्यकामा ५४ जना रहेका छन् । जस मध्य काठमाडौँमा २४, ललितपुरमा २० र भक्तपुरमा १० जनामा संक्रमण देखिएको हो । कोरोना संक्रमणबाट निको भई घर फर्किनेको संख्या ६,८११ रहेको छ । यो संगै नेपालमा संक्रमितको संख्या १५ हजार ९६४ पुगेको छ । अहिले सम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३५ रहेको छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



