
मोरङ, १ भदौ । बिराटनगर महानगरपालिका–१३ बस्ने २३ बर्षीया सिखा घिमिरेको धारिलो हतियार प्रहार गरी हत्या भएको छ ।
हत्या गरको आरोपमा सोही ठाउँ बस्ने ३० बर्षीय दिनेश भट्टराईलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो । को.१.प १७२३ नम्बरको स्कुटरमा आएका दिनेशले ग्रामथान गाउँपालिका–३ सिद्राहामा सिखालाई दाउले प्रहार गरी हत्या गरेको बताइएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

