आफनी श्रीमतीसहित दमकको लाइफलाइन अस्पतालका बालरोग विशेषज्ञ डा. अनिल थापा विरुद्ध दमकका एक जनाले प्रहरीमा मुद्धा हालेका छन् । दमक–५ का विनोद भट्टराईले आफनी श्रीमती सन्ध्या प्रधान र डा. थापावीच अनैतिक शारीरिक सम्पर्क भएको भन्दै दुवै विरुद्ध प्रहरीमा उजुरी गरेका हुन् । भट्टराईले उनीहरु विरुद्ध इलाका प्रहरी कार्यालय झिलझिलेमा ३१ साउनमा सार्वजनिक अपराध सम्बन्धी मुद्धा हालेका हुन् । उजुरी पछि दुवै अहिले फरार छन् । फरार विरुद्ध खोजतलास गरिएको झिलझिले प्रहरी स्रोतले जनायो ।
डा. थापा काम गर्दे आएको दमकको लाइफलाइन अस्पतालका एक सञ्चालकले भने डा. थापा एकसाता घरायसी समस्या भएकाले विदामा वसेको वताए । तर ती सञ्चालकले त्यस्तो घटनाका बारेमा पुष्टि भने गरेनन् । डा. थापा एक बर्षदेखि धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आएका थिए । ३२ बर्षिय डा.थापाबाट विपीमा पनि एकपटक त्यस्तै यौनकाण्डको घटना बाहिरिएर गुपचुप मिलाप गरिएको थियो ।
प्रहरीमा भट्टराईले दायर गरेको मुद्धामा काठमाण्डौं जोरपाटी –३ घर भई दमकको लाइफलाइन अस्पतालमा कार्यरत डा.थापा सोहि अस्पतालमा केहिमहिना अघिसम्म कार्यरत सन्ध्यासँग अनैतिक ब्यवहारमा फसेको आशंका भएपछि द्धयलाई गत साउन २५ गते झापाको शिवसताक्षीस्थित ‘द स्र्टन व्लु नामक होटल एण्ड लज’मा रंगेहात फेला परेका थिए । रंगेहात फेला परेपनि राजनीतिक तथा सामाजिक संघसंस्थाका दवावले कारवाहीको प्रकृया भन्दा ढाकछोप गरि मिलापत्र गर्न आफूलाई बाँध्य बनाएको भट्टराईले बताए । उनले भने,–‘ घटनालाई कानुनी कारवाहीमा टुङग्याउनुभन्दा दवावमा मिलापत्र गर्ने काम भयो ।’
यता, सन्ध्यासंगै रंगेहात फेला परेका डा. थापाले जिम्मा बुभ्mन स्वीकारेपनि उनकी श्रीमतीले नमानेपछि डा. थापासँग सन्ध्याले आफूलाई नस्वीकार्ने हो भने रकमको प्रस्ताव गरेकी थिइन् । एक करोडदेखि शुरु भएको सो प्रस्ताव अन्तमा ५० लाख किस्तावन्दीमा दिनेमा दुवै पक्षवीच मिलापत्र गरिएको थियो ।.
मिलापत्रमा उल्लेख गरिए अनुसार साउन २८ गते ५ लाख बैना स्वरुप डा. थापाले दिए . सर्तनामा अनुसार भट्टराईसँग सम्बन्ध विच्छेद भएपछि किस्ताबन्दीमा ५० लाख दिने, कार्तिक २० भित्रमा २० लाख र बाँकी २५ लाख रुपैयाँ माघ २० गते दिने सहमति भएको थियो । त्यो सहमतिमा डा. थापालाई सहिछाप गराइएको छ भने साक्षीको एक किनारामा इलाम सूर्योदय नपा ८ का सहिबहादुर प्रधान र विमल प्रधान र अर्को किनारामा काठमाण्डौं जिल्ला जोरपार्टी ३ घर भएक गोकर्ण थापाले हस्ताक्षर गरेका छन् । सो सहमति कागज श्रावण २५ गते गरिएको र श्रोत गोप्य राखिएको थियो । त्यसरी मिलापत्र भएपछि सन्ध्यालाई आमाको जिम्मा र डा.थापालाई श्रीमतीको जिम्मामा बुझाईएको थियो ।
प्रहरीले पक्राउ गरेका दुवैलाई दमक इलाका प्रहरी कार्यालय दमकमा पठाउन खोज्दा डा. थापा पक्षबाट राजनीतिक दवाब र संस्थागत दवाब सृजना भएपछि झिलझिले इलाकाले बाहिरै मिलेर आउन छोडेको पीडित भट्टराईले जनाएका छन् । त्रिपक्षीय छलफलमा भट्टराईले आफनी श्रीमती परपुरुषसंग रंगेहात फेलापरेपछि आफूले कुनै हालतमा स्वीकार्दिन नसक्ने र श्रीमतीको नाममा चल,अचल आफनो सम्पत्ती फिर्ता दिन र छोरा आफूसंग हुनुपर्ने भन्दै सम्बन्ध विच्छेदको गर्न लिखीत कागज गरिएको थियो । श्रीमती सन्ध्यासहितका उनका परिवारसंग गरिएको सहमति विरुद्ध दुई दिन वित्न नपाउदै सन्ध्याले पुनः जिल्ला अदालतमा भट्टराईलाई विपक्ष बनाएर अंशसहित सम्बन्ध विच्छेदको मुद्धा हालेपछि घटना बाहिरिएको पीडित भट्टराईले बताए । उनले भने,–‘ मेरो परिवारमा देखिएको यो खटपटले सरल ढंगले समाधान हुने सोचेको थिए, तर श्रीमतीको घिनलाग्दो चरित्रले यसरी उजुरी गर्न बाँध्य भए ।’
यता, सन्ध्यासंगै रंगेहात फेला परेका डा. थापाले जिम्मा बुभ्mन स्वीकारेपनि उनकी श्रीमतीले नमानेपछि डा. थापासँग सन्ध्याले आफूलाई नस्वीकार्ने हो भने रकमको प्रस्ताव गरेकी थिइन् । एक करोडदेखि शुरु भएको सो प्रस्ताव अन्तमा ५० लाख किस्तावन्दीमा दिनेमा दुवै पक्षवीच मिलापत्र गरिएको थियो ।.
मिलापत्रमा उल्लेख गरिए अनुसार साउन २८ गते ५ लाख बैना स्वरुप डा. थापाले दिए . सर्तनामा अनुसार भट्टराईसँग सम्बन्ध विच्छेद भएपछि किस्ताबन्दीमा ५० लाख दिने, कार्तिक २० भित्रमा २० लाख र बाँकी २५ लाख रुपैयाँ माघ २० गते दिने सहमति भएको थियो । त्यो सहमतिमा डा. थापालाई सहिछाप गराइएको छ भने साक्षीको एक किनारामा इलाम सूर्योदय नपा ८ का सहिबहादुर प्रधान र विमल प्रधान र अर्को किनारामा काठमाण्डौं जिल्ला जोरपार्टी ३ घर भएक गोकर्ण थापाले हस्ताक्षर गरेका छन् । सो सहमति कागज श्रावण २५ गते गरिएको र श्रोत गोप्य राखिएको थियो । त्यसरी मिलापत्र भएपछि सन्ध्यालाई आमाको जिम्मा र डा.थापालाई श्रीमतीको जिम्मामा बुझाईएको थियो ।
यता, सन्ध्यासंगै रंगेहात फेला परेका डा. थापाले जिम्मा बुभ्mन स्वीकारेपनि उनकी श्रीमतीले नमानेपछि डा. थापासँग सन्ध्याले आफूलाई नस्वीकार्ने हो भने रकमको प्रस्ताव गरेकी थिइन् । एक करोडदेखि शुरु भएको सो प्रस्ताव अन्तमा ५० लाख किस्तावन्दीमा दिनेमा दुवै पक्षवीच मिलापत्र गरिएको थियो ।.
भट्टराईसंग सूर्योदय इलामकी सन्ध्या प्रधानविच अध्ययनकै क्रममा २०६६ सालमा प्रेम विवाह भएको थियो । उनीहरुको ६ वर्षको छोरा छ । कमाएको जायजेथा सन्ध्याले विवाहपछि श्रीमान भट्टराईकै सहायतामा स्टाफ नर्स र वि.एन.सम्म अध्ययन गरेकी थिइन् । लाइफलाइनमा जागीर शुरु गरेको तीन महिनामै डा.थापासंगको सम्बन्धले परिवार विखण्डनसम्म पुगेको भट्टराईले बताएका छन् । उर्लाबारीको एक डेन्टल अस्पतालमा कार्यतर भट्टराईले डा. थापासंग पटक पटक यस्तो सम्बन्ध भएको र आफूले त्यसो नगर्न बताउदैआएपनि नसुनेपछि घटना यस्तो अवस्था सम्म आइपुगेको बताए ।
यसैवीच ,पीडित भट्टराई विरुद्ध केहि अमुक उपल्ला राजनीतिक तथा सामाजिक व्यक्तित्वहरुले मुद्धा फिर्ता लिन चर्को दवाव आईरहेको समेत गुनासो गरे ।‘ प्रशासनको संरक्षणमा दिनहुँ अनावश्यक हस्तक्षेप हुदैआएको छ ’ भट्टराईले पीडा सुनाउदै भने,–‘ आफनो श्रीमती परपुरुषसंग सल्किने अनी उल्टै अंश खोज्ने सम्मको काममा न्यायिक निकायको भूमिका हुनुपर्छ ।’ यो समाचार hamrodamak.com बाट लिइएको हो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।