
बिर्तामोड, ८ असोज । झापामा आज चार जनामा कोरोन भाइरसको संक्रमण पुष्टि भएको छ ।
जिल्लाका भद्रपुर, कनकाई र झापा गाउँपालिकामा कोरोना संक्रमण पुष्टि भएको हो । भद्रपुरमा १, कनकाईमा २ र झापा गापाका १ गरी चार पुरुषमा कोरोना देखिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
स्वास्थ्य कार्यालय झापाको रिपोर्ट–

Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



