
बिर्तामोड, २७ असोज । झापामा आज पाँच जना कोरोना भाइरस संक्रमित थपिएका छन् । योँसँगै झामा सक्रिय संक्रमितको संख्या २०८ पुगेको छ ।
जिल्लाको गौरादहमा १ पुरुष, कमलमा १ पुरुष र दमकमा २ महिला र १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
यस्ता छ स्वास्थ्य कार्यालय झापाको आजको रिपोर्ट–

Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



