
मोरङ, ४ कात्तिक । बीपी कोइराला विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
सोमबार राति ९ः३० बजे इटहरी सुनसरीका ५६ वर्षीय पुरुषको मृत्यु भएको बीपी कोइराला विज्ञान प्रतिष्ठानका सह–प्रवक्ता आशिष श्रेष्ठले जानकारी दिएका छन् । गत कार्तिक ३ गते कोरोना संक्रमण पुष्टि भएपछि कोभिड अस्पताल भर्ना भएका उक्त संक्रमित दीर्घ रोगी थिए ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



