
झापा, २९ मंसिर । सरकारले आवश्यक सेवा सञ्चालन ऐन २०१४ को दफा ३ को उपदफा १ बमोजिम आवश्यक सेवामा हडताल गर्न निषेध गरी आदेश जारी गर्ने निर्णय गरेअनुसार सोको सूचना राजपत्रमा प्रकाशित गरेको छ ।
मन्त्रिपरिषद्को निर्णयअनुसार बिहीबार राजपत्रमा २५ वटा आवश्यक सेवामा हडताल गर्न नपाइने गरी सोबारेको सूचना राजपत्रमा प्रकाशित गरिएको हो ।




Facebook Comments Box


