
प्रदुषणबाट फोक्सोलाई बचाउने केही उपायहरू
• धुलो, धुवाँ ढुसी आदि हटाउन घरमा नियमित रूपमा सफा गर्ने।
• घरमा पर्याप्त हावा प्रवाह सुनिश्चित गर्न नियमित रूपमा झ्याल र ढोका खोल्ने बानि गर्ने।
• अरुले गरेको धुम्रपानबाट बच्ने र अरुलाई पनि धुम्रपान नगर्नको लागि परामर्श दिने।
• खाना पाकाउन, कोठा हरु तताउन कम प्रदुषणगर्ने इन्धन प्रयोग गर्ने
• वायु प्रदूषणको स्तर उच्च हुँदा बाहिर ननिस्कने प्रयास गर्नुहोस्।
• प्रदुषित क्षेत्र मा जानु पर्दा एन-९५ मास्क लगाउनुहोस्।
• प्रदूषणयुक्त क्षेत्रहरूबाट टाढा रहने प्रयास गर्नुहोस्।
शिवसताक्षी नगरपालिका
शिवसताक्षी झापाको जनहितमा जारी सन्देश
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



