झापा, २१ कात्तिक । पहिचानवादी मोर्चाले संघीय समितिको सल्लाहकार, सहसंयोजक र संघीय सदस्य मनोनित गरेको छ।
कात्तिक २० गते बसेको पहिचानवादी मोर्चाको संघीय समितिको पूर्ण बैठकले दुई जना सल्लाहकार, एक जना सहसंयोजक र ९० जना सङ्घीय सदस्य मनोनित गरेको हो । मोर्चाका संयोजक प्राडा महेन्द्र लावतीको अध्यक्षतामा बसेको बैठकले सल्लाहकारमा प्राडा ग्यानेस लामा (अमेरिका) र अधिवक्ता निरञ्जन अधिकारी (अमेरिका)लाई मनोनित गरेको छ भने सहसंयोजकमा मोरङका ज्ञानबहादुर गुरुङलाई मनोनित गरिएको संघीय सदस्य धनबहादुर पङ्धाकले जानकारी दिनुभयो।
उहाँका अनुसार २० गते बसेको बैठकले गरेको निर्णय अनुसार मनोनितहरुको आज नामावली सार्वजनिक गरिएको छ ।
यस्तो मनोनित हुनेहरुको नामावली
Facebook Comments Box